top of page

अष्ट्रेलियाका नेपालीको लागि मध्यस्थ सेवा 

Mediation service for Nepali in Australia

Madhu_edited.jpg

अष्ट्रेलियाका नेपालीको लागि मध्यस्थ सेवा 

Madhu Panthee

Nationally Accredited Mediator AMDRAS

Community Mediator of the Year Award

Mob: 0425136850

About my service

मध्यस्थता भनेको के हो?

🌿 मध्यस्थता एक शान्त र निजी संवाद हो, जहाँ तालिमप्राप्त मध्यस्थले दुबै पक्षलाई सुन्न र बुझ्न सहयोग गर्छन्। तपाईंको कुरा सुन्ने र समाधान खोज्ने सुरक्षित अवसर हो — अदालत जाने झन्झट बिना।

यो सेवा किन उपयोग गर्ने?

•सांस्कृतिक रूपमा सुरक्षित, समुदाय–नेतृत्वमा आधारित •नेपाली र अंग्रेजी दुबै भाषामा सेवा •सबै कुरा गोप्य (confidential) राखिन्छ •तपाईं आफैं निर्णय गर्ने स्वतन्त्रता – कुनै दबाब छैन •प्रत्येक चरणमा तपाईंलाई समर्थन गरिन्छ

सम्पर्क गर्नुहोस्

☎️ यदि तपाईंलाई समस्या समाधान गर्न सहयोग चाहिएको छ भने हामीलाई फोन गर्नुहोस्। तपाईंको सम्पर्क गोप्य राखिनेछ। हामी सुन्नेछौं, बुझ्नेछौं, र साथ दिनेछौं

Mediation

🌿 What is mediation? Mediation is a calm and private conversation supported by a trained mediator. It is a chance to listen, be heard, and find a way forward together – without going to court.

Consultant

•Culturally safe, community-led •Service in both Nepali and English •Everything is kept confidential. •Freedom to make your own decisions – no pressure •You are supported every step of the way.

Confidential

☎️ Get in touch If you need help solving a problem, call us. Your contact will be kept confidential. We will listen, understand, and support you..

Confidential Contact Form

Thanks for submitting!

IMG_3236_Nero_AI_Image_Upscaler_Photo_Face_edited.jpg
bottom of page